काठमाडौं । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सात किल्लामा पहिरो गएको छ ।
बुधबार राति लेदोसहितको पहिरो खसेको पहिरोको अहिले कारण अहिले पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ । काठमाडौंबाट मुग्लिन तर्फ जाँदै गरेका सवारी साधनहरु अस्तव्यस्त भएका छन् । जेसीबीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको छ ।





























प्रतिक्रिया