तीजको सपिङ गर्नेहरुलाई अवसर (भिडियोमा)

तीजको सपिङ गर्नेहरुलाई अवसर (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको भृकुटीमण्डपमा १७ औं तीज महोत्सव सुरु भएको छ ।

नेपाली महिला उद्यमीहरुको उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ १७ औं तीज महोत्सव बिहिबारबाट सुरु भएको हो । ४ दिनसम्म चल्ने महोत्सवमा तीजका सामग्रीहरु विशेष छुटको साथ पाउने व्यवस्था गरिएको महोत्सव व्यवस्थापक पशुपति केसीले जानकारी दिनु भयो ।

महोत्सवमा २ सय भन्दा बढि स्टल राखिएका छन । करिव ६० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा तीजका पहिरनसहितको सामग्रीहरुलाई विशेष प्राथमिकताका साथ राखिएका छन । महोत्सवको उद्घाटन गर्नु भएका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले पनि रुचिपूर्वक सबै स्टलहरुको अवलोकन गर्नु भएको थियो ।

 

Skip This
Skip This
Logo