गोदावरीमा डेटिङ जाँदा झण्डै बलात्कार !

गोदावरीमा डेटिङ जाँदा झण्डै बलात्कार !

केन्द्रबिन्दु
0
Shares

केटा साथीसंग ललितपुरको गोदावरीमा घुम्न गएका एक किशोरी बलात्कार हुनबाट जोगिएका छन् । संगै घुम्न गएका केटासाथीले जबर्जस्ती बलात्कार गर्न खोजेको भन्दै किशोरीले प्रहरीमा उजुरी गरेपछि घटना सार्वजनिक भएको हो ।

१८ वर्षीय युवतीको किशोरीको स्वास्थ्य परीक्षण गरी अनुसन्धान गरिरहेको छ । ति युवकको खोजीकार्य भैरहेको भन्दै बिस्तृत विवरण गोप्य राखिएको छ ।

Skip This
Skip This
Logo