मनाङ प्रदेश सभा क्षेत्र २ मा पनि कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय

मनाङ प्रदेश सभा क्षेत्र २ मा पनि कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । मनाङको प्रदेश सभा क्षेत्र २ मा पनि कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ ।

२०७९ मंसिरमा भएको प्रदेश सभा क्षेत्र निर्वाचनमा मनाङ प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित राजिव गुरूङ दीपक मनाङे सर्वोच्च अदालतबाट पदमुक्त भएपछि निर्वाचन आयोगले कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो । हाल मनाङे कारागारमा छन् ।

रूपन्देही प्रतिनिधि सभा क्षेत्र ३ मा पनि कात्तिक १७ मै उपनिर्वाचन मिति तोकिएको छ ।

Logo