काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई साउथ अष्ट्रेलियाले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । आज बिहान भएको ४५ ओभरको खेलमा साउथ अष्ट्रेलियाले सवै विकेट गुमाएर २४२ रन जोडेको हो ।
यसअघि नेपालले साउथ अष्ट्रेलियासँग २ टि२० खेल खेलेको थियो । तर दुवैमा हार व्यहोरेको थियो । पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३ रनले स्तब्ध भएको थियो ।































प्रतिक्रिया