दोलखाको लापिलाङ केन्द्रविन्दु भएर भूकम्पकाे धक्का

दोलखाको लापिलाङ केन्द्रविन्दु भएर भूकम्पकाे धक्का

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न ३ः१३ बजे दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प भएको हो ।

आज बिहान पनि गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रविन्दु भएर चार रेक्टर स्केलको कम्पन भएको थियो ।

Skip This
Skip This
Logo