काठमाडौं । आगामी कात्तिक १७ गते रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले अर्जुन थापालाई उम्मेदवार बनाउने भएको छ ।
पार्टीले आज थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
राप्रपा सांसद दीपक बोहोराको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।































प्रतिक्रिया