सिद्धार्थ बैंकका ग्राहकहरुलाई हिमालयन फ्रन्ट होटलमा २० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकहरुलाई हिमालयन फ्रन्ट होटलमा २० प्रतिशतसम्म छुट

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । सिद्धार्थ बैंक र हिमालयन फ्रन्ट होटेल प्रा.लि.बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार पोखरास्थित हिमालयन फ्रन्ट होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

Skip This
Skip This
Logo