काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा पहिलोपटक आज ‘केन्द्रबिन्दु ईभी बज-पोलिसी डिस्कोर्स २०८२’ सुरू भएकाे । यस कार्यक्रममा नेपालको अटोमोबाइल उद्योगको अवस्था, चुनौती र सम्भावना, नेपाली बजारमा उपलब्ध प्रमुख ईभी ब्रान्ड, उपभोक्ताको रोजाइ, विद्युतीय सवारीका फाइदा तथा व्यवहारिक चुनौती, प्रयोगकर्ताको अनुभव, व्यवसायीको दृष्टिकोण र सरकारी नीतिबारे गहन छलफल हुनेछ ।































प्रतिक्रिया