काठमाडौं । जेन-जी पुस्ताकाे प्रदर्शनका क्रममा थप चार जना प्रदर्शनकारीको मृत्यु भएको छ । ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु भएको पाइएकाे हो । यसअघि सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको थियो ।
थप विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया