काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे आह्वानमा बसेकाे विपक्षी दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेकाे छ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेकाे बैठकले हिजोको घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने निष्कर्ष निकाल्दै राजीनामा मागेकाे हाे ।































प्रतिक्रिया