काठामाडौं । माओवादी अध्यक्ष एवं पुर्वप्रधानमन्त्री प्रचण्डको खुमलटारस्थित निवासमा तोडफोड भएकाे छ । कर्फ्यूका बाबजुद प्रदर्शनकारीहरु नेताको घर र निवासमा तोडफोडमा उत्रिएका हुन् ।

प्रतिक्रिया