काठमाडौं । प्रदर्शनकारीले कीर्तिपुर नगरपालिकाको भवनमा पनि आगजनी गरेका छन् । जेनजी आन्दोलनमा १९ जनाको ज्यान गएपछि काठमाडौं उपत्यकासहित विभिन्न देशमा प्रदर्शन भइरहेको छ। साेही क्रममा आज प्रदर्शनकारीले कीर्तिपुर नगरको भवनमा आगजनी गरेका हुन्।

प्रतिक्रिया