झलनाथ खनालकी पत्नी रविलक्ष्मीको अवस्था सुधारोन्मुख

झलनाथ खनालकी पत्नी रविलक्ष्मीको अवस्था सुधारोन्मुख

केन्द्रबिन्दु
9
Shares

काठमाडौ । कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको अवस्था सुधारोन्मुख रहेको पाइएको छ ।

बुधबार प्रदर्शनकारीले डल्लुस्थित झलनाथ निवासमा आगजनी गरिदिएपछि उनी जलेर घाइते भएकी थिइन्। प्रदर्शनकारीले घर जलाउँदा झलनाथ त्यहाँ थिएनन्। उनकी पत्नी रविलक्ष्मी भने घरमै थिइन्।

Logo