बाजुरा । जेनजी आन्दोलनमा सहभागी बाजुराको स्वामी कार्तिक खापर गाउँपालिका २ सुपानाका २३ बर्षका ओजन बुढा मृत फेला परेका छन्।
४ दिनदेखि सम्पर्कविहीन रहेका उनी शुक्रवार दिउँसो काठमाडौंस्थित बिएण्डबि अस्पतालमा मृत भेटिएका हुन् । बुढा काठमाडौंस्थित चावहिलमा बस्दै आएका थिए भने उनीकक्षा १२ मा अध्ययन गरिरहेका थिए ।





























प्रतिक्रिया