संस्थापक रेशम चौधरीले छाडे नाउपा

संस्थापक रेशम चौधरीले छाडे नाउपा

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी परित्याग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । ‘तपाईंहरूसँग मेरो कुनै दुस्मनी छैन । आजसम्म नागरिक उन्मुक्ति पार्टीको संरक्षकको भूमिका निर्वाह गर्न दिनुभयो तपाईंहरूलाई धेरै-धेरै धन्यवाद ।’ उनले भनेका छन् ।

सागै उनले नयाँ पार्टी ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ पनि खोलेका छन् ।

Skip This
Skip This
Logo