प्रधानमन्त्री कार्कीद्वारा सहिदका सालिकमा माल्यार्पण

प्रधानमन्त्री कार्कीद्वारा सहिदका सालिकमा माल्यार्पण

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लैनचौर र सहिदगेटस्थित सहिदका सालिकमा माल्यार्पण गरेकी छन् ।

उनले आज बिहान लैनचौर र सहिदगेट पुगेर सहिदका सालिकमा माल्यापर्ण गरेकी हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

Logo