महेश बस्नेतले सार्वजनिक गरे आफ्नो घर आगजनी गर्नेको नाम र फोटो

महेश बस्नेतले सार्वजनिक गरे आफ्नो घर आगजनी गर्नेको नाम र फोटो

केन्द्रबिन्दु
195
Shares

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले सामाजिक सञ्जालमार्फत जेन जी आनदोलनका नाममा परिचालीत का नाममा आएका आतंकवादी र लुटेराहरूले आफ्नो घर जलाएर नष्ट गरेको र सम्पत्ति लुटपाट गरेको आरोप लगाएका छन् ।

बस्नेतले आगजनीमा संलग्न रहेको दाबी गर्दै निरज बिक नामका एक व्यक्तिको नामसमेत सार्वजनिक गरेका छन्। उनका अनुसार विक जाजरकोटका स्थायी बासिन्दा हुन् र भक्तपुरमा डेरामा बस्दै आएका थिए । हाल उनी फरार रहेको र बसपार्क क्षेत्रबाट भाग्न खोजेको र कसैले देखे भेटेमा प्रहरीलाई जिम्मा लगाईदिन आग्रह गरेका छन् ।

Skip This
Skip This
Logo