काठमाडौं । हिजो बढेको सुन चाँदीको मूल्य आज घटेको छ । आज बुधबार सुनको मूल्य १ हजार रुपैयाँले घटेर दुई लाख १६ हजार एक सय रुपैयाँ कायम भएको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो
त्यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेको छ । मंगलबार २ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ५ सय ५० रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।





























प्रतिक्रिया