नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद् निरुदेवी पाललाई धम्काएर मोबाइल लुटेको घटनाको सुक्ष्म अनुसन्धानका लागि विशेष समिति गठन भएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीको नेतृत्वमा अनुसन्धान समिति बबनाइएको हो । समितिमा महानगरीय प्रहरी वृत्त, बानेश्वरका डिएसपी गोविन्दराज काफ्ले र प्रहरी निरीक्षक सुरेन्द्र केसी सदस्य छन् ।
प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेका ७५ जना मध्ये १६ जनामाथि स्क्रीनिङ अनुसन्धान भैरहेको छ ।





























प्रतिक्रिया