प्रहरी वृत्त बानेश्वरको पुर्ननिर्माण र रंगरोगन शुरु

प्रहरी वृत्त बानेश्वरको पुर्ननिर्माण र रंगरोगन शुरु

केन्द्रबिन्दु
0
Shares


काठमाडौँ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगलागी र तोडफोडपछि बानेश्वरस्थित प्रहरी वृत्तमा पुनःनिर्माण,सरसफाई तथा रंगरोगनको काम गरिएको छ।

क्षतिग्रस्त संरचनाहरूको मर्मत तथा सौन्दर्यीकरणको उद्देश्यले प्रहरी प्रशासनको पहलमा बित्तलाई पुरानै अवस्थामाथि फर्काउने प्रयासस्वरूप यो कार्य गरिएको हो।

रंगरोगनसँगै भित्ताहरूमा पुनः रंगरोगन सँगै फर्निचरहरूको मर्मत, फोहोर हटाउने कार्य गरिएको प्रहरी वृत्तले जनाएको छ ।।

Skip This
Skip This
Logo