काठमाडौं । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हा पदभार ग्रहण गर्दै गर्दा भावुक बनेका छन् ।
सोमबार मन्त्रीको जिम्मेवारी सम्हाल्ने क्रममा उनी जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सम्झिँदै भक्कानिएका हुन् । मुन्टो निहुराएर उनले भने, ‘सुशासनको अभाव, अवसरबाट वञ्चित लगायत चुनौतीहरूविरुद्ध जुन जेनजीको आन्दोलन भयो । अत्यन्तै दु:ख लाग्छ । ७० जनाभन्दा बढिले ज्यान गुमाउनुभयो ।’































प्रतिक्रिया