त्रिशुली नदीमा फेरि कार खसेको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको एउटा कार शुक्रवार दिउँसो त्रिशुली नदीमा खसेको हो ।
नागढुङ्गा–मुग्लिन सडक खण्ड अन्तर्गत जरेखेत भन्ने ठाउँबाट कार त्रिशुली नदीमा खसेको हो । कारमा रहेका ३ जनामध्ये १ जनाको मृत्यु भएको छ । दुईजना व्यक्ति भने आफैं पौडिएर बाहिर निस्किएका थिए ।
यस अघि आजै काठमाडौंबाट पोखरा जाँदै गरेको जाँदै गरेको बस त्रिशुली नदीमा खस्दा ७ जनाको ज्यान गएको थियो ।































प्रतिक्रिया