नयाँ बानेश्वर प्रहरी बृत्तमा पुननिर्माणको कार्य हुँदै

नयाँ बानेश्वर प्रहरी बृत्तमा पुननिर्माणको कार्य हुँदै

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नयाँ बानेश्वर प्रहरी बृत्तमा पुननिर्माणको कार्य भईरहेको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगलागी र तोडफोड भएको नयाँ बानेश्वर प्रहरी वृत्तको पुनःनिर्माण, सरसफाई तथा रंगरोगनको काम भईरहेको हो ।


क्षतिग्रस्त संरचनाहरूको मर्मत तथा सौन्दर्यीकरणको उद्देश्यले प्रहरी प्रशासनको पहलमा वृत्तलाई पुरानै अवस्थामा फर्काउने प्रयासस्वरूप यो कार्य भइरहेको प्रहरीले बताएको छ । बिहबिार कार्यालयमा रंगरोगनसँगै फर्निचरहरूको मर्मत र फोहोर हटाउने कार्य पनि भईरहेको छ ।

Logo