अपराध अनुसन्धानमा अब ‘ब्रेक थ्रु’ हुने गृहमन्त्रीको दाबी

अपराध अनुसन्धानमा अब ‘ब्रेक थ्रु’ हुने गृहमन्त्रीको दाबी

केन्द्रबिन्दु
24
Shares

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले अपराध अनुसन्धानमा अब ब्रेक थ्रु हुने दाबी गरेका छन् ।

आज जेनजी प्रदर्शनको क्रममा तोडफोड भएको लाजिम्पाटस्थित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गर्दै गृहमन्त्री अर्यालले भने, ‘हामीले सुशासन प्रवर्द्धन गर्ने हो, अनुसन्धानमा हुने अवरोध हटाउनुपर्छ । अब ब्रेक थ्रु हुन्छ ।’

अन्तरिम सरकार बनेपछि सीआईबीको प्रमुखमा एआईजी डा. मनोज केसी आएका छन् ।

Skip This
Skip This
Logo