माओवादीका सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने अध्यक्ष प्रचण्डको घोषणा

माओवादीका सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने अध्यक्ष प्रचण्डको घोषणा

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका हुन् । सङ्गठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैलीसमेत अब नयाँ अपनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

Skip This
Skip This
Logo