स्वस्थ दसैं कसरी मनाउने ? -पोषणविद् भृकुटी पराजुली [भिडियो]

स्वस्थ दसैं कसरी मनाउने ? -पोषणविद् भृकुटी पराजुली [भिडियो]

केन्द्रबिन्दु
9
Shares

यस वर्षको दशैंलाई स्वास्थ्यमैत्री बनाउन पोषणविद् भृकुटी पराजुलीले विशेष सावधानी अपनाउनुपर्ने सुझाव दिएकी छिन् । चाडपर्वमा अत्याधिक मासु र चिल्लो खाने प्रचलनले स्वास्थ्यमा पार्ने नकारात्मक असरबाट बच्न उनले विभिन्न टिप्सहरू दिएकी छन्।

भिडियोमा-

Skip This
Skip This
Logo