भक्तपुर

नेकपाका नेता नारायणकाजी श्रेष्ठ र डा गोविन्द केसीका सहयोगी डा अभिषेश सिंह बीच दुर्इ घण्टा वार्ता भएको छ । "/>

नेता श्रेष्ठ र डा केसी पक्षबीच दुर्इ घण्टा अनौपचारिक वार्ता

नेता श्रेष्ठ र डा केसी पक्षबीच दुर्इ घण्टा अनौपचारिक वार्ता

केन्द्रबिन्दु
0
Shares

भक्तपुर

नेकपाका नेता नारायणकाजी श्रेष्ठ र डा गोविन्द केसीका सहयोगी डा अभिषेश सिंह बीच दुर्इ घण्टा वार्ता भएको छ । सोह्रखुट्टेमा एक व्यक्तिको घरमा उनीहरु बीच दुर्इ घण्टा अनौपचारिक वार्ता भएको हो ।

डा अभिषेक सिंहका अनुसार अनशनरत डा केसीका मागमा सहमति खोज्न वान टु वान छलफल भएको हो । उनले भने ‘हामी सोह्रखुट्टेको घरमा गएर शनिवार राती दुर्इ घण्टा छलफल गर्यौं । नेता श्रेष्ठले केसीका माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् ।’ अनौपचारिक छलफलमा श्रेष्ठले चिकित्सा शिक्षा विद्येयक संसदमा दर्ता नगर्ने अनौपचारिक छलफल भएको बताएका थिए ।

केसीलाई पहिला काठमाडौं ल्याउनेकी वार्ता टोलि पहिला बनाउने भन्ने लामो छलफल पछि आज वार्ता टोलि गठन गर्ने निष्कर्षमा पुगेको सिंहले बताए ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo