मनै हल्लाउने बद्री भिखारीका ४ कविता (भिडियोमा)

मनै हल्लाउने बद्री भिखारीका ४ कविता (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

पूर्वमा ठूलो नाम छ, कवि बद्री भिखारीको । उनले निकै वर्षअघि काठमाडौं छोड्दै गर्दा लेखेको ‘छि काठमाडौं’ शीर्षकको कविता धेरैले कण्ड गरेका छन् । यो मात्र होइन, उनका धेरै कविताको शीर्षक नै चर्चित छन् । यस पटक उनी समुद्र साउती नामक कविता संग्रहका साथ काठमाडौंमा हाजिर हुन आइपुगेका छन् । प्रस्तुत छ, उनले अघिल्लो र नयाँ संग्रहवाट छानेर वाचन गरेका ४ कविता ।

Logo