काठमाडौं । अन्तरिम सरकारले घोषणा गरेको आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कार्यतालिका तय भएको छ ।
निर्वाचन आयोगको सोमबारको बैठकले कार्यतालिका पारित गर्दै निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म दल दर्ताको समय तोकेको छ । कार्यतालिकाअनुसार आगामी फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको अवधि तोकिएको छ । त्यसपछि भने प्रचार निषेधको अवधि रहने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
































प्रतिक्रिया