सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, आज कति छ प्रतितोला ?

सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, आज कति छ प्रतितोला ?

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १२ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ३९ हजार २०० पुगेको हो। यो हालसम्मकै उच्च मूल्य हो। बुधबार एक तोला सुन २ लाख ३८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी आज चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। आज बुधबारको तुलनामा एक तोला चाँदीको मूल्य ३० रुपैयाँले बढेर ३ हजार २५ रुपैयाँ पुगेको छ।

Skip This
Skip This
Logo