योगेश भट्टराईले फिर्ता गरे रातो पासपोर्ट

योगेश भट्टराईले फिर्ता गरे रातो पासपोर्ट

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् ।

प्रतिनिधि सभा सदस्यको हैसियतमा लिएको राहदानी सभा विघटन भएपछि भट्टराईले विभागमै पुगेर फिर्ता गरेका हुन् । राहदानी नियमावली २०७७ को नियम १८ अनुसार पदमा नरहेको एक महिनाभित्र रातो पासपोर्ट फिर्ता गर्नुपर्ने हुन्छ ।

Skip This
Skip This
Logo