मनुष्मारा नदीमा डुबेर एक युवकको मृत्यु

मनुष्मारा नदीमा डुबेर एक युवकको मृत्यु

केन्द्रबिन्दु
15
Shares

सर्लाही । बलरा नगरपालिका–१० सुदामा भएर बग्ने मनुष्मारा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

नदीमा नुहाउन गएका सोही वडाका २८ वर्षीय विवेक चौधरीको आज बिहान मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिनुभयो । शव परीक्षणका लागि प्रादेशिक अस्पताल ल्याइएको छ ।

Skip This
Skip This
Logo