एमालेको केन्द्रीय कमिटी बैठक दुई दिन पछी

एमालेको केन्द्रीय कमिटी बैठक दुई दिन पछी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सरेको छ। बैठकको तयारी नपुगेकाले दुई दिन पछी सारिएको पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए।

उनका अनुसार बैठक यही असोज २९ देखि ३१ गते काठमाडौँमा बस्ने तय भएको छ। यसअघि बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौँमा तय गरिएको थियो ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालय जेनजी आन्दोलनका कारणले आगजनी र तोडफोड भएको छ। आज बस्ने पार्टीको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गर्नेछ।

Logo