आज सुनको मूल्य बढ्यो, चाँदीमा रेकर्ड

आज सुनको मूल्य बढ्यो, चाँदीमा रेकर्ड

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ बढेर प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तोकेको छ ।

आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ बढेर ३ हजार १२५ रुपैयाँ कायम भएको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

Skip This
Skip This
Logo