खातामा इमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

खातामा इमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । एनआईसी एसिया बैंकले खातामा इमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई अनुरोध गरेको छ।

आफ्नो खातामा बैंकको भिडियो केवाईसी ‘एनआईसी एसिया बैंक डटकम/भिडियो-केवाईसी’ वा मोबाइल बैंकिङ एप (मोबैंक) मा रहेको ‘माइ प्रोफाइल’मा ट्याप गरी ‘चेन्ज इमेल’ विकल्प छनोट गरी इमले ठेगाना अद्यावधिक गर्न सकिन्छ।

ग्राहकले बैंकको जुनसुकै शाखाबाट इमेल ठेगाना अद्यावधिकका लागि आवेदन दिन सक्नेछन्।

Skip This
Skip This
Logo