मधेशको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनल नियुक्त

मधेशको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनल नियुक्त

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ। मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनल नियुक्त भएका छन्।
बुधबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। मधेश मुख्यमन्त्रीमा को आउँछ भन्नेमा दलहरुबिच होडबाजी चलेको थियो । यद्दपि लोसपा का नेता जितेन्द्र सोनालले राजनैतीक बाजी मारेका हुन् ।

Skip This
Skip This
Logo