जेन जीबाट दल घोषणा गर्दै मिराज ढुंगाना

जेन जीबाट दल घोषणा गर्दै मिराज ढुंगाना

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । जेनजी युवा मिरज ढुंगानाले नयाँ दल घोषणा गर्ने तयारी गरेका छन्। ढुंगानाले भोलि दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको पनि जानकारी दिए ।

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने लगायतका एजेन्डामा रहेर दल दर्ता गर्ने उनको भनाई छ।

सामाजिक सञ्जालमार्फत एक भिडियो जारी गर्दै उनले पार्टी गठन वार्ता समिति गठन भएको जानकारी गराएका छन् ।

‘देश गम्भीर अवस्थामा छ । देशले निकाश खोजिसकेको छ । यस्तो अवस्थामा हामी दल खोल्नुपर्ने निष्कर्षमा पुगेका छौं,’ ढुंगानाले भनेका छन् ।

ढुंगाना जेनजी आन्दोलनपछि चर्चामा आएकामध्य एक हुन् ।

Skip This
Skip This
Logo