सांग्रिला डेभलपमेन्ट बैंकको ‘एससीटी–युनियन पे’ कार्ड सञ्चालनमा

सांग्रिला डेभलपमेन्ट बैंकको ‘एससीटी–युनियन पे’ कार्ड सञ्चालनमा

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेले सञ्चालन गर्दै आएको एससिटी युनियन पे कार्डको सेवा नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त बैंक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुरु गरेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले अब बैंकमा गएर सजिलै एससिटी युनियन पे कार्ड प्राप्त गर्न सक्ने भएका छन् । यस सुविधाको सुरुवातले ग्राहकहरूलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास रहेको छ ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत ‘एससीटी–युनियन पे’ कार्ड जारी गर्दै आइरहेको छ ।

Skip This
Skip This
Logo