आज देशभरको मौसम मुख्यतया सफा रहने

आज देशभरको मौसम मुख्यतया सफा रहने

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ ।
आज राति देशभर मौसम मुख्यतया सफा रहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

Skip This
Skip This
Logo