काठमाडौं । नेकपा (एमालें)का अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेका छन्।
शनिबार अध्यक्ष ओली पार्टीकै चियापान समारोहमा सहभागी हुन च्यासल पुगेका हुन्। उनीसहित पदाधिकारी तहका नेता र कार्यकर्ताहरू समारोहमा सहभागी थिए ।
भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले एमाले पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका थिए।































प्रतिक्रिया