आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आज (आइतबार)केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

बैठकमा गृह तथा रक्षा सचिवका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधि सहभागी हुनेछन् ।

बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले तयार पारिरहेको एकीकृत सुरक्षा योजनाको प्रगति समीक्षा गर्ने र आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिने गृह मन्त्रालयले जनाएको छ ।

Skip This
Skip This
Logo