जवर्जस्ती चुनावको कुरा गरे कठपुतली नचाउने थलो हुन्छ: नेकपा विप्लब

जवर्जस्ती चुनावको कुरा गरे कठपुतली नचाउने थलो हुन्छ: नेकपा विप्लब

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपाले अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठनको माग गरेको छ । आज पत्रकार सम्मेलन गरी सुशीला कार्की नेतृत्वको सरकारले जेन जी आन्दोलनको मर्म र भावना सँगै नेपाली जनताको मागलाई सम्बोधन गर्न नसकेको बताएको हो ।

शान्ति सुरक्षाको ज्ञारेन्टीसँगै राजनीतिक तहमा उच्चस्तरीय संयन्त्र बनाएर चुनावको बातावरण बनाउनुपर्ने उल्लेख गरेको छ । त्यस्तै नेकपाले सरकारले जवर्जस्ती चुनावको कुरा गरे त्यो कठपुतली नचाउने थलो हुने समेत चेतावनी दिएको छ ।

Logo