फिफा विश्वकपः जर्मनीको पोष्टमा स्वीडेनको पहिलो गोल

फिफा विश्वकपः जर्मनीको पोष्टमा स्वीडेनको पहिलो गोल

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप अन्तर्गत शनिबारको अन्तिम खेलमा अहिले साविक विजेता जर्मनी र स्वीडेन भिडिरहेका छन् । पौने १२ बजेबाट भएको खेलमा स्वीडेनले पहिलो अग्रता लिएको छ । स्वीडेनका लागि ओलाले ३२ औं मिनेटमा गोल गरेका हुन् । 

जर्मनी आफ्नो पहिलो खेलमा मेक्सिकोसँग पराजित भएको थियो ।

स्वीडेनले भने आफ्नो पहिलो खेलमा दक्षिण कोरियालाई पराजित गरेको थियो । रसियाको सोचीमा हुने यो खेल अगिल्लो चरण प्रवेशका लागि जर्मनीलाई यो खेल निकै महत्वपूर्ण छ ।

Skip This
Skip This
Logo