फिफा विश्वकप फुटबल अन्तर्गत शनिबारको दोस्रो खेलमा मेक्सिको विजयी भएको छ । पौने ९ बजे भएको खेलमा मेक्सिकोले दक्षिण कोरियलाई २—१ ले पराजित गरेको हो । "/>

फिफा विश्वकपः मेक्सिकोले दक्षिण कोरियालाई पराजित गर्यो

फिफा विश्वकपः मेक्सिकोले दक्षिण कोरियालाई पराजित गर्यो

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप फुटबल अन्तर्गत शनिबारको दोस्रो खेलमा मेक्सिको विजयी भएको छ । पौने ९ बजे भएको खेलमा मेक्सिकोले दक्षिण कोरियलाई २—१ ले पराजित गरेको हो ।

मेक्सिकोका लागि २६ औँ मिनेटमा कार्लोस भेलाले पेनाल्टी मार्फतपहिलो गोल गरेका थिए । ६५ औँ मिनेटमा जाभिएर हर्नान्डेजले गोल गरे । दक्षिण कोरियाका लागि अतिरिक्त समयमा सन ह्युङमिनले गोल गरेका थिए ।

आफ्नो पहिलो खेलमा मेक्सिकोले जर्मनीमाथि १—० को जित निकालेको थियो । भने दक्षिण कोरिया स्वीडेनसँग पराजित भएको थियो ।

यसअघि आजै भएको खेलमा बेल्जियमले ट्युनिसियालाई ५—२ गोलले पराजित गरेको थियो । पौने १२ बजेबाट जर्मनी र स्वीडेन भिड्नेछन् ।

Skip This
Skip This
Logo