च्याम्पियन्स लिगमा चेल्सीको शानदार जित

च्याम्पियन्स लिगमा चेल्सीको शानदार जित

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । यूईएफए च्याम्पियन्स लिगमा चेल्सीले अजाक्समाथि ५-१ को फराकिलो जित दर्ता गरेको छ।

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलको १७औं मिनेटमा अजाक्सका कप्तान केनेथ टेलरले रातो कार्ड पाएपछि अजाक्स १० जनामा सीमित भएको थियो, जसले खेलको दिशा परिवर्तन गर्‍यो।

चेल्सीका लागि युवा खेलाडीहरू मार्क गुइउ, मोइसेस काइसेडो, एन्जो फर्नान्डेज , एस्टेभाओ, र टायरक जर्जले गोल गरेका थिए। अजाक्सका लागि सान्त्वना गोल वाउट वेघोर्स्ट ले ३३औं मिनेटमा पेनाल्टी मार्फत फर्काएका थिए।

Skip This
Skip This
Logo