पर्वत मोदीको महभिरमा जिप दुर्घटना

पर्वत मोदीको महभिरमा जिप दुर्घटना

केन्द्रबिन्दु
162
Shares

पर्वत । पोखरा, कुश्मा, बागलुङ,बेनी सडक खण्ड अन्तरगत पर्वतको मोदी गाउँपालिका बेतनीको महभिरमा जिप दुर्घटना भएको छ । मोदी सामुदायिक खानेपानी पञ्चमुलको जिप मोदी खोलामा खसेको हो। जिपमा ३ जना सवार रहेका थिए । २ जनालाई गम्भिर चोट लागेको र उपचारको लागि पोखरा पठाईएको मोदी गाउँपालिका ६ का वडा अध्यक्ष दिपेन्द्र जंग लामिछनेले जानकारी दिएका छन् । घटनाबारे प्रहरी लाई खबर गरिएको उनले बताए । घटनाको थप विवरण आउन बाँकी छ ।

Skip This
Skip This
Logo