रुसमा जारी विश्वकप २०१८ अन्तर्गत अहिले फ्रान्स र अष्ट्रेलिया खेलिरहेको छ । खेलमा फ्रान्सले राम्रो सुरुवात गरेको छ । यो समाचार तयार पर्दासम्म फ्रान्सले तीन पटक फ्री किक पाईसकेको छ तर अस्ट्रेलियाले गतिलो बचाउ गरेका छन् ।
यो समुह सी अन्तर्गतको पहिलो खेल हो ।































प्रतिक्रिया