गृहले बोलायो पुर्वप्रधानमन्त्री माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता

गृहले बोलायो पुर्वप्रधानमन्त्री माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता

केन्द्रबिन्दु
66
Shares

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता बोलाइएको छ ।

सरकारले पूर्वप्रधानमन्त्रीका हैसियतमा उनलाई दिइएका सबै सुरक्षाकर्मी फिर्ता बोलाएको गृह स्रोतले जनाएको छ ।

नेपालले आफूलाई सुरक्षा थ्रेटको महसुस गरेमा मन्त्रालयमा निवेदन दिन सकिने गृह मन्त्रालय बताएको छ ।

Skip This
Skip This
Logo