विश्वकपमा तेस्रो गोल पनि रसियाको खातामा

विश्वकपमा तेस्रो गोल पनि रसियाको खातामा

केन्द्रबिन्दु
0
Shares

 २१ औं विश्वकपको तेस्रो गोल पनि रसियाले गरेको छ । ७२ मीनेटमा रसियाले तेस्रो गोल गरेको हो । यसअघि १२ मीनेटमा रसियाका युरि गाजिन्सकिले पहिलो गोल गरेका थिए भने ४३ मीनेटमा रसियाले दोस्रो गोल गरेको थियो ।

 

Skip This
Skip This
Logo